२०८२ माघ ९ शुक्रवार , ०३:४७:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

चितवन । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय मोहन खड्काको मृत्यु भएको हो। दुर्घटनापछि बसका चालक २८ […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका छ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर […]

आइतवार, असार ३०, २०८१

झापा । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू ३०० जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् ।शुक्रबार लामिछानेको जन्मदिन सन्दर्भमा फिल्ममा उनको कास्टिङ तय भएको हो । दुई वर्षअघि रिलिज भएको […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि […]

आइतवार, असार ३०, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहलकदमी लिएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । […]

शनिवार, असार २९, २०८१

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मालाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । उनी एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेकी छन् ।मिलन चाम्सको ‘वर एण्ड वधु’मा सहायक भूमिकामा अभिनय गरेकी […]

शनिवार, असार २९, २०८१

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान […]

शनिवार, असार २९, २०८१

काठमाडौं । असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् […]

शनिवार, असार २९, २०८१