२०८२ माघ ९ शुक्रवार , १०:२६:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्गल्यान्डसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि युवा खेलाडी समेट्दै टोली घोषणा गरेको छ । डेभिड वार्नरले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अस्ट्रेलियाले २२ वर्षीय जेक फ्रेजर म्याकगर्कलाई […]

सोमवार, असार ३१, २०८१

जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय पुगेर मन्त्री देउवाले बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्। त्यसपछि उनी बगलामुखी मन्दिर पुगेर दर्शन गरेकी […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि श्रममन्त्री रहेका भण्डारीले ४ महिनापछि पुनः […]

सोमवार, असार ३१, २०८१

झापा । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओको प्रतिवेदनअनुसार जनवरीदेखि जुलाईसम्मको ६ महिनामा ३६ हजार ६१८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको विषयमा जोड दिएका हुन् । यससँगै […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ […]

सोमवार, असार ३१, २०८१