२०८२ पौष २ बुधवार , ०४:४१:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई सरकारले १६ […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् । सरकारका […]

मङ्गलवार, कार्तिक ११, २०८२

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा बाक्लो हिमपात र वर्षा भइरहँदा त्यहाँ झन्डै आठ हजार पर्यटक प्रभावित भएका छन्। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले नीलगिरि र धवलागिरि हिमाल आसपासका क्षेत्रमा व्यापक मात्रामा हिमपात र […]

मङ्गलवार, कार्तिक ११, २०८२

म्याग्दी । जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । हिमपात भएपछि अन्नपूर्ण आधार शिविर पदयात्रा जान पूर्ण रूपमा रोक लगाएको छ। गएरातिदेखि परेको हिमपात र वर्षाका कारण अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्न जानेहरूलाई रोकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। कतिपय पर्यटकहरू […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा श्रीलङ्का तेस्रो भएको छ । योसँगै श्रीलङ्काले कांस्य पदक जितेको छ । आयोजक बङ्गलादेश चौथो भएको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा तेस्रो स्थानका लागि आज […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर […]

मङ्गलवार, कार्तिक ११, २०८२

झापा । टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय […]

मङ्गलवार, कार्तिक ११, २०८२

काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा. ७ च. ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ […]

मङ्गलवार, कार्तिक ११, २०८२