२०८२ पौष २ बुधवार , ०३:१२:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाडौंका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो । जितका लागि २१२ रनको लक्ष्य […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई सरकारले १६ […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् । सरकारका […]

मङ्गलवार, कार्तिक ११, २०८२

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा बाक्लो हिमपात र वर्षा भइरहँदा त्यहाँ झन्डै आठ हजार पर्यटक प्रभावित भएका छन्। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले नीलगिरि र धवलागिरि हिमाल आसपासका क्षेत्रमा व्यापक मात्रामा हिमपात र […]

मङ्गलवार, कार्तिक ११, २०८२

म्याग्दी । जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि […]

मङ्गलवार, कार्तिक ११, २०८२