२०८२ माघ १० शनिवार , ०४:१०:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र १५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र १५९ […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य तथा […]

मङ्गलवार, साउन ८, २०८१

झापा । माल्दिभ्समा चलिरहेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । किर्गिस्तानले नेपाललाई २५–१४,२५–२२,२५–१३ ले हराउँदै फाइनलमा […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । सुशील श्रेष्ठ स्टारर ‘आउट ल : दफा २१९’ को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे धेरै कुराको खुलासा गर्छ ।‘मस्ट वान्टेड’ घोषित कैदी जेलबाट फरार भएपछि त्यसमा खोजीमा निस्किएको प्रहरीको […]

मङ्गलवार, साउन ८, २०८१

एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।पहिलो खेलमा यूएईलाई ६ विकेटले […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ।बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि राति नै देखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौँ । बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्‌मा परी आज सोमबार दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । विपद्‌मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात […]

सोमवार, साउन ७, २०८१

बिर्तामोड । माछा मार्ने क्रममा करेन्टलागेर इलामका १९ बर्षका मौषम राईको मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका वडा नं.१३ स्थित लक्ष्मिपुर घर भई झापाको दमकस्थित धिमाल टोलमा डेरा गरि बस्दै आएका राईलाई आज दिउँसो […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी अगाडि बढेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न हुनेगरी […]

सोमवार, साउन ७, २०८१