२०८२ असार १३, शुक्रवार , ०६:३०:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । सशस्त्र प्रहरीका १२ जना डीआईजीहरुको सरुवा भएको छ । डीआईजीहरु गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए । २०७२ सालको गोरखा भूकम्पको […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । क्रिकेट स्कटल्यान्डले शृङ्खलाको तालिका हिजो सार्वजनिक गरेको हो । ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृङ्खलामा घरेलु टोलीसहित […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४२६ मिटर सडकको शिलान्यास […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डीपसीकले प्रयोगकर्ताको सहमतिबिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले जनाएको छ । व्यक्तिगत सूचना संरक्षण आयोग (पीआईपीसी) का अनुसार एआई उपकरण, नेटवर्क […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको हिजोको इजलासले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ । २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । भारतको जम्मू–कश्मीरमा रहेको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले आक्रमणमा पाकिस्तान […]

शुक्रवार, वैशाख १२, २०८२