२०८२ माघ १० शनिवार , ०७:१६:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ खुवाएका हुन् । एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार २ जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले घटनास्थलमा २ जनाको शव फेला पारेका हुन् । जहाजमा सवारहरुमध्ये केहीलाई उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको विमानस्थल प्रहरीले जनाएको […]

बुधवार, साउन ९, २०८१

झापा। इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर मारिएका २२९ जनाको शव उद्धार टोलीले अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता १३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । बङ्गलादेशबाट मंगलबारसम्म १४०० नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य […]

बुधवार, साउन ९, २०८१

छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै  प्रहरीमा आत्मसमर्पण गरे ।नगर निगममा करार सेवामा […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकार पशुपतिनाथको वनकालीमा आयोजित कोटीहोम महायज्ञमा सहभागी भएका छन् । कलाकारहरु वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल लगायत पूजामा सहभागी भए ।आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने […]

बुधवार, साउन ९, २०८१