काठमाडौं । सङ्घीय सांसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]
झापा । भारतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिद बिक्री सम्बन्धी घटनामा नौ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । अभियोग पत्रमा परेका आठ जना आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा […]
झापा । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो । शतप्रतिशत जितसँगै तीन […]
विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर […]
काठमाडौं । क्राइम-थ्रिलर फिल्म ‘देवी’ भदौ २१ मा रिलिज तयारीमा छ । नाजिर हुसेन, गौरव पहारी र शिल्पा मास्केको मुख्य भूमिका रहेको यो फिल्मले यौन हिंसाविरुद्धको कथा भन्छ ।यसअघि फिल्मकी मुख्य कलाकारको रुपमा शिल्पाको क्यारेक्टर […]
काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा […]
काठमाडौं ।सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो।बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनामा घाइते भई उपचाररत् पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझेका छन् । बुधबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका उनले शाक्यको स्वास्थ्य स्थितिबारे चिकित्सकसँग […]
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी, सदस्यहरूमा दिपुराज […]
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ […]