काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन्। यसअघिको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उनको आलोचना भएको थियो। नेकपा कालमा पार्टीको सचिवालय, स्थायी […]
काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । […]
झापा । केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार […]
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि ६६ वटा जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । यसअघि साउन १ गतेदेखि नै अनिवार्य गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गर्दै माघ १ गतेदेखि लागू गर्न लागिएको […]
झापा । लेबनानमा रहेको भारतीय दूतावासले त्यहाँ रहेका भारतीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमाण्डर र इरानको तेहरानमा हमासका शीर्ष नेताको हत्या गरेको खबर आएसँगै भारतीय दूतावासले आफ्ना […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य चुस्त बनाउन आग्रह गरे । […]
इलाम । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या […]
झापा । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर […]
काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ । यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा […]