२०८२ माघ ११ आइतवार , ०५:३४:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ । अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार […]

शुक्रवार, साउन १८, २०८१

झापा । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएलगत्तै कर्मचारीलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर गेरार्डो मिलेईले भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । यो हप्ता ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता ७३ अर्ब २३ करोड रुपेयाँ बराबरको शेयर किनबेच भएको थियो । यो हप्ताको पहिलो दिन आइतवार […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदीबेनी’ आजबाट रिलिजमा आएको छ । शंकर कोइरालाको निर्देशन गरेको चलचित्र आजबाट रिलिज भएको हो । चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणि नेपाल, […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बिहीबार दिउँसो सम्म १४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ३ […]

बिहिवार, साउन १७, २०८१

मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् । गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले […]

बिहिवार, साउन १७, २०८१