२०८२ पौष २ बुधवार , १२:०३:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ । यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा हराएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा हिजो भएको खेलमा नेपाली महिला टोलीले ट्राइब्रेकरमा भारतलाई ३–० गोलले हराएको हो । नेपालकी गोलकिपर अन्जना राना मगरले २ […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ । आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाु को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर साधरणतया बदली रहेको […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ।कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो। बैठक गत भदौ २३ […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका-७ स्वाखानीमा गएराति दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो। […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग […]

बुधवार, कार्तिक १२, २०८२

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भन्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिनुभयो । बुधबार दिउँसो बसेको […]

बुधवार, कार्तिक १२, २०८२