२०८२ चैत १३ शुक्रवार , ११:५२:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

मुस्ताङ । भारी हिमपातभएपछि वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र […]

बिहिवार, माघ १५, २०८२

डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न धेरै काम गरिसकेको छ । तर, निर्वाचनबाट आउने परिणाम के होला भन्ने विषयमा राजनीतिक नेतृत्व देखि सरोकारवालाले गम्भीर […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । हुस्सु र कुहिरो हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान र अवतरण शुरु भएको छ । पहिले आकाशमा घुमिरहेका जहाजलाई प्राथमिकता दिएर अवतरण शुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सु र […]

बिहिवार, माघ १५, २०८२

झापा । कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ । कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेनाले दुर्घटनाको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साटेनाका […]

बिहिवार, माघ १५, २०८२

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी […]

बिहिवार, माघ १५, २०८२

झापा । टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले तीन जना उम्मेदवार र तीनवटा सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ । आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं. २ […]

बिहिवार, माघ १५, २०८२

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको […]

बिहिवार, माघ १५, २०८२