काठमाडौं।संघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ।बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल ऐनलाई […]
काठमाडौं। स्सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर साधारणतया बदली रहँदा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई […]
काठमाडौं । श्रीलङ्कालाई हराउँदै भारत काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । भारतले […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका […]
झापा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक […]
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ […]
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार नसहेको पनि बताए । मंगलबार राज्य […]
झापा । बङ्गलादेशमा गएराति कैयौं ठाउँमा लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले धनमोन्डीमा रहेको बङ्गबन्धु स्मृति सङ्ग्रहालयमा तोडफोड र आगो लगाएका छन् । शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई संरक्षण गर्न बङ्गलादेशको राजशाही जिल्लामा […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा […]