२०८२ माघ १२ सोमवार , ०८:५३:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणीरबलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वोच्चले २०८० चैत ७ […]

बुधवार, साउन २३, २०८१

झापा । प्यालेस्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता बनाएको छ । कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको बीबीसीले जनाएको छ । यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने अनुमान छ । यी नदीमा जलसतह सतर्कता आसपास रहने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । बाढी […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याएपछि विश्वका लागि पनि अनुकरणीय हुने बताएका छन् । टीआरसी विधेयकको सहमतिसहितको प्रतिवेदन बुझ्दै देउवाले कार्यदलप्रति आभार जनाए । कार्यदलको सहमतिअनुसार टुंगोमा पुर्‍याउन […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक कार्यक्रमबीच एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, […]

बुधवार, साउन २३, २०८१

विराटनगर । मोरङको जहदा गाउँपालिका–५ मा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते […]

बुधवार, साउन २३, २०८१

झापा । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् । ४६ वर्षीय […]

बुधवार, साउन २३, २०८१

विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् । ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु […]

बुधवार, साउन २३, २०८१

झापा । बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ । देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको […]

बुधवार, साउन २३, २०८१