झापा । यस वर्ष मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट १६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरू भएका छन्। जसबाट […]
काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ […]
झापा । अस्ट्रेलियाले प्रशान्त महासागरीय टापुमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई आग्रह गरेको छ । अस्ट्रेलियाका प्रशान्त क्षेत्र मामिला मन्त्री प्याट कोनरोयले चीन र पश्चिमा देशबीच स्थायी प्रतिस्पर्धाको अवस्था रहेको स्वीकार गर्दै प्रशान्त […]
काठमाडौं । श्रीलङ्कालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो […]
काठमाडौँ । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित […]
काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छिन् । स्वर्ण पदकका लागि फाइनल खेलअघि तौल बढी पाइएपछि विनेश फोगाटलाई अयोग्य घोषित गरिएको बीबीसीले जनाएको छ । […]
काठमाडौं । हिजो १४५ अङ्कले घटेको शेयर बजार आज १०८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १०८ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज सबै समूहको […]
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण […]
काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगरनै फर्किएको छ । बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमान सवार एक बिरामी बच्चा बेहोस […]
काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको […]