२०८२ माघ १२ सोमवार , १२:३६:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परी १६८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् । यो अवधिमा ५० जना बेपत्ता […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बंगलादेश पुगेका छन्। बंगलादेश पुगे लगत्तै उनले देशमा धेरै काम गर्न बाँकी रहेको बताए। साथै बंगलादेशका जनता उत्साहित रहेको युनुसले बताएको बीबीसीले […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, […]

बिहिवार, साउन २४, २०८१

झापा । युक्रेनको आक्रमणपछि रुसले कुर्स्क क्षेत्रमा आपत्काल घोषणा गरेको छ । हिजोदेखि युक्रेनी सेनाले गरिरहेको दुलर्भ सीमापार आक्रमण जारी रहेपछि रुसले आपत्कालको घोषणा गरेको हो । रुसी अधिकारीहरूले आक्रमण शुरू भएदेखि कम्तीमा पाँच जनाको […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । हिजो १०८ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर २ हजार ७६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए/नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । साथै १५ दिनभित्र छानबिन गरी आवश्यक […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका […]

बिहिवार, साउन २४, २०८१