२०८२ माघ १२ सोमवार , ०१:३२:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको […]

शुक्रवार, साउन २५, २०८१

झापा । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को तेस्रो त्रैमासिक कोटाअन्तर्गत दक्षिण कोरियासँग ४१ हजार कामदारको करार गर्न लागेको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर बसेका ४० हजार ९८८ जना कामदारसँग भदौ दोस्रो सातादेखि करार […]

शुक्रवार, साउन २५, २०८१

झापा । पोर्चुगलका फुटबल खेलाडी पेपेले ४१ वर्षको उमेरमा सन्नयासको घोषणा गरेका छन् । पेपेले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि १४१ खेल खेलेका छन् । कप्तान क्रिस्टियानो रोनाल्डोले […]

शुक्रवार, साउन २५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस […]

शुक्रवार, साउन २५, २०८१

झापा । थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ । थाइल्यान्डको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फा सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए। ‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्‍याएर एएफसीलाई […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आउँदो १०० दिनभित्र गर्न […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन्। […]

शुक्रवार, साउन २५, २०८१