काठमाडौं । देशभर अहिले घाम लागे पनि दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, […]
सुनसरी । अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ। सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश जाँदै हुनुहुन्छ । विभिन्न कार्यक्रम उद्घाटनसँगै सुक्खाग्रस्त मधेशको अवस्थाबारे बुझ्न आफू जान लागेको उहाँले फेसबुकमार्फत बताउनु भएको छ । प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी […]
झापा । कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्ता अचानक सङ्कटमा परेको छ । अमेरिका र इजरायलले हमासको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउँदै आफ्ना वार्ता टोलीहरू फिर्ता बोलाएका अल जजिराले जनाएको छ । अमेरिकी […]
विराटनगर । यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको […]
काठमाडौं । कृषि मन्त्रालयले मधेशका किसानका लागि राहतसहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । विपद् सङ्कटग्रस्त क्षेत्रमा तत्कालै आवश्यक पर्ने विषयमा अध्ययन गर्न प्रभावित क्षेत्रमा टोली पनि खटिएको छ । टोलीको रायसुझावका आधारमा […]
काठमाडौं । अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशलगायत तराईका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ प्रभावित भएको छ । मधेश प्रदेश सरकारको सिफारिशमा सङ्घको मन्त्रिपरिषद्ले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्टग्रस्त क्षेत्र […]
काठमाडौं । गुँला धर्म पर्व आजदेखि शुरू भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म […]
झापा । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बीबीसी हिन्दीले जनाएको […]
विराटनगर । कोशी प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरू गरिएको छ । दुई हजार हेक्टरभन्दा जमिनमा कफीखेती विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो । […]