२०८२ माघ १२ सोमवार , ११:५२:११ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् । “महासचिव […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसदमा छलफल चलिरहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर आएको दाबी गरेका छन् । उनले प्रतिनिधिसभामा बोल्दै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन ,सत्य निरूपण तथा मेलमिलाप आयोग […]

बुधवार, साउन ३०, २०८१

काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट २११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टीआरसी विधेयक)ले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताएका छन् । बुधबार बसेको […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए । प्रतिनिधिसभाको […]

बुधवार, साउन ३०, २०८१

विराटनगर । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा ९छावा० विद्युतीय धरापका कारण मरेको खुलेको छ । मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत […]

बुधवार, साउन ३०, २०८१

झापा । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताए । युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ । […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन […]

बुधवार, साउन ३०, २०८१

झापा । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । ‘पार्टीलाई नयाँ सुरुवात चाहिएको […]

बुधवार, साउन ३०, २०८१