२०८२ माघ १३ मङ्गलवार , ०३:०३:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सबै […]

बिहिवार, साउन ३१, २०८१

झापा । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । यो खेल गुयनाको प्रोभिडेन्स मैदानमा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो । […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको […]

बिहिवार, साउन ३१, २०८१

झापा । अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अस्ट्रेलियान ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जूनमा […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । अबदेखि राष्ट्रिय सभाको हरेक बैठकमा शून्य समय रहने भएको छ । यस अघि हप्ताको ३ दिन मंगलबार, बुधबार र बिहिबारको बैठकमा मात्रै शून्य समय रहदैँ आएकोमा अबदेखि सबै बैठकमा शून्य समय रहने राष्ट्रिय […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे सरोकारवालासँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्। डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, […]

बिहिवार, साउन ३१, २०८१

झापा। सन १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र बंगलादेश बनाउने नेतृत्वकर्ता बङगबन्दु शेख मुजिबर रहमानको स्मृति दिवस हो । न १९७५ अगस्ट १५ मा बङ्गलादेशी सेनाबाट हत्या गरिएका रहमानको ४९ औँ स्मृति दिवस मनाउन रहमानको आवास […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको छ। मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो। असार […]

बिहिवार, साउन ३१, २०८१