२०८२ माघ १३ मङ्गलवार , ०७:३७:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन्। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए। चुलाचुली गाउँपालिकाले सबै […]

आइतवार, भदौ २, २०८१

झापा । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ । मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् । शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा सामाजिक, सांस्कृतिक तथा […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आइतबार बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ […]

आइतवार, भदौ २, २०८१

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, […]

आइतवार, भदौ २, २०८१

झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा […]

आइतवार, भदौ २, २०८१

झापा । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको आवद्ध अल नासर सुपर कपको फाइनलमा पराजित भएको छ। साउदी अरबको प्रतिष्ठित सुपर कप फाइनलमा अल नासर रोनाल्डोको गोलमार्फत् अग्रता लिए पनि खेल अल हिलाललाई ४–१ ले सुम्पिन […]

आइतवार, भदौ २, २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको हिजोको बैठकले मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । उपनेता आचार्य […]

आइतवार, भदौ २, २०८१

झापा । रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको […]

आइतवार, भदौ २, २०८१