झापा । सामाजिक सञ्जाल ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर २ हजार ९६६ दशमलव ३३ विन्दुमा झरेको छ । आज बैंक, बीमा […]
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै […]
काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड […]
काठमाडौं । तेजाव आक्रमणमा परेका पीडितहरुको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रवारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । वीरगञ्जमा आईतवार […]
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी […]
काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज चेल्सी र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस खेल्दैछन् । चेल्सी र सिटीको खेल नेपाली समयअनुसार राति सवा ९ बजे स्टामफोर्ड […]
झापा । भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया […]
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा निस्किएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय […]