काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । द्विपक्षीय वार्ताका […]
झापा । गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा शिशुमा नकारात्मक असर पर्ने अध्ययनबाट देखिएको छ । यसअघि गर्भवती महिलाले जाँड–रक्सी खाएमा शिशुमा पर्ने असरबारे चर्चा हुने गरेकोमा वैज्ञानिकहरूले गरेको अध्ययनले गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक […]
काठमाडौं । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । सबै नागरिकलाई सूचना […]
झापा । भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । चिकित्सकको यो […]
विराटनगर। संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो […]
झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जानकारी गराएको छ । युक्रेनी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । सार्वजनिक भिडियोमा विस्फोटबाट एउटा पुल […]
चितवन । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनको लागि थप जिम्मेवार बन्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो […]
काठमाडौं । दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज भारत र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा […]