२०८२ माघ १३ मङ्गलवार , ११:२४:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एकरएक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ । मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा ७ करोड ७० लाख अर्थात तीनमध्ये एक […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ । आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ब्रेकफास्टसँगै करिब दुुई घण्टा राष्ट्रिय टिमसँग कुराकानी गरेका प्रधानमन्त्री ओलीले थप खेलकुद पूर्वाधार […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिएपनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलाका लागि क्रिकेट वेस्ट इन्डिजले रोभम्यान पावेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो […]

सोमवार, भदौ ३, २०८१