२०८२ माघ १३ मङ्गलवार , ०३:५९:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो । कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति […]

बिहिवार, भदौ ६, २०८१

झापा । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा चियाको निर्यात केही घटेको छ । गत आर्थिक वर्षभन्दा ३२ करोड रुपैयाँको निर्यात घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६१ […]

बिहिवार, भदौ ६, २०८१

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् । सिराहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका […]

बिहिवार, भदौ ६, २०८१

झापा । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा अलैँचीको निर्यात केही घटेको छ । गत आर्थिक वर्षमा ३२ करोड रुपैयाँको निर्यात घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ९३ […]

बिहिवार, भदौ ६, २०८१

झापा। बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर […]

बिहिवार, भदौ ६, २०८१

झापा । भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २ः१५ मा आगलागी भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई […]

बिहिवार, भदौ ६, २०८१

झापा । नेपाल एक दिवसीय क्रिकेट वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो […]

बिहिवार, भदौ ६, २०८१