२०८२ माघ १३ मङ्गलवार , ०६:२९:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एएफसी ‘महिला च्याम्पियन्स लिग’ को प्रारम्भिक छनोट खेल्न विभागीय टोली एपीएफ क्लब मलेसिया गएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को ‘ड्र’ अनुसार एपीएफ समूह ‘सी’ मा रहेको छ । यो समूहमा एपीएफसँगै […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए । […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११ः३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ। बसमा कति यात्रु थिए, […]

शुक्रवार, भदौ ७, २०८१

झापा । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना […]

शुक्रवार, भदौ ७, २०८१

झापा । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन आएको अग्नि नियन्त्रण विभागले ओछ्याएको […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे यो खेल हुँदैछ । यो खेलबाट […]

शुक्रवार, भदौ ७, २०८१

झापा । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ । सञ्चार माध्यमका अनुसार पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका […]

शुक्रवार, भदौ ७, २०८१

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने तयारी […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । ‘नमेटिने घाउ’ ५८ दिनको निर्माण प्रक्रिया […]

शुक्रवार, भदौ ७, २०८१