२०८२ माघ १३ मङ्गलवार , ११:२५:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंहले महिलाका हकअधिकारका आवाज उठाएको बताएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीको २८ औं स्मृति दिवसमा सोमबार शोभा भगवती डल्लुमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धानको भूमिका र प्रभावकारितामाथि प्रश्न उठाएका छन्। आइतबार आफू मातहतका निकायलाई बोलाएर प्रधानमन्त्री ओलीले कुराकानी गरे‍का हुन्। छलफलमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापालगायत प्रधानमन्त्री मातहत निकायका प्रमुख […]

सोमवार, भदौ १०, २०८१

झापा। युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु भएको छ । ती पुरुष पूर्वी युक्रेनमा रोयटर्सको न्यूज टिममा काम गर्थे । शनिबार एउटा होटलमा भएको मिसाइल आक्रमणमा परेर रायन इभान्सको मृत्यु भएको हो । इभान्स रोयटर्सको […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अहिलेको […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले ध्यानकर्षण पत्र बुझाएको छ। एमालेले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले समाजलाई […]

सोमवार, भदौ १०, २०८१

पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि […]

सोमवार, भदौ १०, २०८१