काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने […]
काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज उच्च रानीतिक भेटवार्ता गर्दैछन् । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हमादले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री […]
विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको महिला उद्यमी समितिले हरितालिका तीजको उपलक्ष्यमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ । भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुर्याउने उद्देश्य […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । यो समाचार तयार पार्दासम्म वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् । यसैगरी उपमहासचिव पदमा चार […]
झापा । क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् । अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको […]
काठमाडौं । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय […]
झापा। बलिबुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ४०१ […]
झापा । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृंखलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको छ। आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो। ठूलो […]