२०८२ माघ १४ बुधवार , ०४:००:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिएको बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार बोल्दै परराष्ट्र मन्त्री राणाले आफूले भदौ २ गतेदेखि ६ […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ। फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा मानव बेचबिखनविरुद्धको अठारौं राष्ट्रिय दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएको छ। केन्द्रले यही बिहीबार (भदौ २० गते) पर्ने उक्त दिवसलाई सफल बनाउन […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले व्यवस्थापिका–संसद्को चुनावपछि झण्डै दुई महिनादेखि भइरहेको गतिरोध अन्त्य गरेर नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिएका छन् । गएको जुलाई ७ तारिखमा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ । यस्तै […]

मङ्गलवार, भदौ १८, २०८१

फुङ्लिङ । जिल्लामा हालसम्म ७२६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो । कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म ३४७ महिला […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो । दुई दिन चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता […]

मङ्गलवार, भदौ १८, २०८१

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ की लक्षिमा तामाङको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिहान खाना खाएपछि घर नजिकै जंगलमा घाँस […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार […]

मङ्गलवार, भदौ १८, २०८१