२०८२ माघ ६ मङ्गलवार , १२:४४:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेशन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेशनलाई स्वचालित बनाउन शुरू गरिएको थियो । […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै यो प्रणालीतर्फको कार्यक्रम भोलिदेखि शुरू हुने भएकाले स्वीकृत […]

शुक्रवार, मंसिर १९, २०८२

झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गरी कब्जा गर्ने चेतावनी दिनुभएको छ । युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अरु कुनै पनि सम्झौतामा आफू सहमत नहुने समेत उहाँले […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपालले अल्पविकसित देशहरूको विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । अल्पविकसित देशलाई वित्तीय एवम् एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, […]

शुक्रवार, मंसिर १९, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम ५ वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । २०७८ मा २ वर्षभित्र सम्पन्न गर्नेगरी १५ शय्याको अस्पताल […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौँ । गत वर्षको असोज र यस वर्षको बाढी पहिरोले क्षति पुर्‍याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलान्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि […]

शुक्रवार, मंसिर १९, २०८२

झापा । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्वपश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष दुईको स्थान पक्का गरेको हो […]

शुक्रवार, मंसिर १९, २०८२