२०८२ असोज ७, मङ्गलवार , ०४:५३:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

भोजपुर । भोजपुरको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका […]

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । हजारौं मानिस विस्थापित भएका छन् । राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । संघीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिहरुको बैठक आज बस्ने भएको छ। सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ। आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको […]

मङ्गलवार, साउन १३, २०८२

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाव दिएका छन । काठमाडौंमा हिजो भएको जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग गर्नु नहुने स्पष्ट पार्नुभएको छ । इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज मनाइँदैछ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व साउन शुक्ल पञ्चमी अर्थात् […]

मङ्गलवार, साउन १३, २०८२