२०८२ चैत १३ शुक्रवार , ०२:५०:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चालू आर्थिक वर्षका बितेका ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको […]

मङ्गलवार, माघ २०, २०८२

झापा । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार र बिहिवार युएईको राजधानीमा वार्ता हुने बताएको […]

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेलमा युएईसँग खेल्दैछ । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ । यस्तै नेपालले अर्को अभ्यास […]

मङ्गलवार, माघ २०, २०८२

लन्डन । बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष […]

मङ्गलवार, माघ २०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उनले बजेट प्रगति […]

सोमवार, माघ १९, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातासँग मत माग्ने चुनावी घोषणापत्र बनाउँदा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणापत्र लेख्ने […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रको नतिजामा परीक्षार्थीको नागरिकता नम्बर लगायतका व्यक्तिगत विवरण सार्वजनिक गर्न नमिल्ने फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार यातायात व्यवस्था विभागको […]

सोमवार, माघ १९, २०८२

काठमाडौँ । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले २०७५ मा कानुन नै बनाएर कक्षा ८ सम्म अनिवार्य र कक्षा […]

सोमवार, माघ १९, २०८२

झापा । संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार-आइतबारसम्म १ हजार ८०० भन्दा […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको […]

सोमवार, माघ १९, २०८२