२०८२ माघ १५ बिहिवार , ०२:४५:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ पछिल्लो एक वर्षमा तीन पटक कोरिया पुगेर फर्केका छन् । मौसमी कामदारको ‘डिमान्ड’ ल्याउने भन्दै उनी कोरिया पुगेका हुन् । तर, उनले अहिलेसम्म एक जनालाई पनि […]

सोमवार, भदौ ३१, २०८१

झापा । मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढी आएको छ । बाढीले जनधनको समेत क्षति गरेको बीबीसीले जनाएको छ । बाढीका कारण रोमानियामा चार जनाको ज्यान गएको छ । बाढी र डुबानमा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो […]

सोमवार, भदौ ३१, २०८१

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१४ मा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भदौ ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल सडक साइडमा […]

सोमवार, भदौ ३१, २०८१

झापा । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । वालिङ नगरपालिका ४ खेलमा ६ […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । अब सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा देखिएको […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं ।  सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो। यसअघि आजै निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते […]

सोमवार, भदौ ३१, २०८१