२०८२ माघ १५ बिहिवार , ०३:२०:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको र यसमा ६५ वर्ष या योभन्दा धेरै उमेरका व्यक्तिको सङ्ख्या कुल […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । भदौ २४ गते […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगङ्गा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ । […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । सभामुख […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । ५ देखि १० वर्षको प्रशिक्षण […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए । १५ जेठमा गठन भएको संसदीय विशेष समितिको २२ […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उनले सो कुरा […]

सोमवार, भदौ ३१, २०८१