२०८२ माघ १५ बिहिवार , ०४:४३:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो । एपीएफका लागि सरु लिम्बु, […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्। उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए। […]

मङ्गलवार, असोज १, २०८१

झापा । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप) को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि नेपाल पुलिस क्लबले लगातार दुई […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही […]

मङ्गलवार, असोज १, २०८१

झापा । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पटाका गोदाम एउटा घरमा थियो […]

मङ्गलवार, असोज १, २०८१

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिने भएका छन् । उनले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गएको २१ मार्चमा पक्राउ परेर […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना दिँदै उनले विज्ञानको संसारमा हाम्रो […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा सङ्कटा र एपीएफ क्लब खेल्दैछन् । यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ः३० बजे शुरू हुँदैछ । सङ्कटा पाँच […]

मङ्गलवार, असोज १, २०८१