काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । अहिले दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् । दलहरू घोषणा पत्र तयार पार्न पनि उत्तिकै व्यस्त छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा छोटो अवधिमै नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा समग्र बजार सूचकमा सुधार आउन सकेको छैन । आगामी २१ फागुनमा हुने निर्वाचन आधार बनाइ २७८८ सम्म पुगेको नेप्से सूचक पुन: […]
काठमाडौं । नेपालमा प्रमुख सिमसार तथा खोलानाला र पोखरीहरूमा जलपक्षीको सङ्ख्या घटेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पक्षीविद् सङ्घको संयोजनमा भएको जलपक्षी गणना अनुसार चराको सङ्ख्या घटेको पाइएको […]
झापा । घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया स्थगित गरेको छ । घानाले प्रणालीलाई अझ सुलभ र प्रयोगकर्तामैत्री बनाउन अफ्रिकी डायस्पोराका सदस्यहरूका लागि नागरिकता आवेदनहरू रोकेको बीबीसीले जनाएको छ । सन् २०१६ देखि आफ्ना […]
नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर […]
कञ्चनपुर । भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच वटा नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल […]
काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब ९७ करोड रुपैयाँ बराबरको परियोजना […]
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ […]