२०८२ असोज ७, मङ्गलवार , ०१:५२:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्नु भएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गर्नु भएको हो । उहाँले केही भ्रष्टाचारीलाई कारबाही गरेकै […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयताको फेरि दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९५४ दशमलव १४ विन्दुमा झरेको छ । आज अन्य […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपालमा मनसुन सुरू भएको करिब डेढ महिना बितिसकेको छ। गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो। ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। ५०० बढी विपद्का घटना पनि भएका छन्। जनधनको क्षति […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताउनु भएको छ। तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उहाँले बताउनु भयो। ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । विज्ञहरूले तत्कालको समस्या सम्बोधन गर्ने नाममा तराई मधेशमा जथाभाबी ‘डीप बोरिङ’ नखन्न सचेत गराएका छन् । ‘डीप बोरिङ’ ले भूमिगत पानीको सञ्चयमा जोखिम निम्त्याउने उनीहरूको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल […]

बुधवार, साउन १४, २०८२

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको […]

बुधवार, साउन १४, २०८२

पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताउनु भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले […]

बुधवार, साउन १४, २०८२

काभ्रे । काभ्रेको डाँडापारि महाभारत गाउँपालिका–१ गोकुलेबाट गर्भवतीको उद्धार भएको छ । राष्ट्रपति–महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार भएपछि आमा र शिशुको जीवन जोगिएको छ । अस्ति सोमवार बेलुकादेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा भर्ना […]

बुधवार, साउन १४, २०८२