२०८२ माघ १६ शुक्रवार , १२:०४:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ। मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले […]

बिहिवार, असोज १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली […]

बिहिवार, असोज १०, २०८१

झापा । आज बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ […]

बिहिवार, असोज १०, २०८१

झापा । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन […]

बिहिवार, असोज १०, २०८१

झापा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले रुसले आणविक हतियार […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । आउँदो मंसिर १५ गते हुने पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ । आजदेखि आउँदो १६ गतेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताको काम हुनेछ । पलिकाको ३९ रिक्त पदमा उपचुनाव हुन […]

बिहिवार, असोज १०, २०८१

झापा । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । देशका केही भागमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्पेनका राष्ट्रपति पेड्रो सान्चेजबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी राणाले राष्ट्रपति सान्चेजसँग भेट गरेकी हुन्। यस क्रममा उनीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत […]

बिहिवार, असोज १०, २०८१