२०८२ माघ १६ शुक्रवार , ०३:१३:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । कुलेखानी जलशयमा जलसतह भरिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएको हो । ओभर फ्लो भएपछि एउटा ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । अवस्था हेरेर […]

शनिवार, असोज १२, २०८१

काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो ।

शनिवार, असोज १२, २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार पनि भारी वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। […]

शनिवार, असोज १२, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् ‘रमणीय […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहनुुभएकी मन्त्री […]

शुक्रवार, असोज ११, २०८१

झापा । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स) का घटनामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले सहरबाहिर एमपक्स संक्रमितको संख्यामा वृद्धि भएको छ। सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स संक्रमण देखिएको […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्। पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि […]

शुक्रवार, असोज ११, २०८१

झापा । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ । बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै […]

शुक्रवार, असोज ११, २०८१

झापा । अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा रहेको छ । यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ आइरहेको बीबीसीले जनाएको छ । आँधीको शुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएको छ । मेक्सिको खाडीबाट […]

शुक्रवार, असोज ११, २०८१