२०८२ माघ १६ शुक्रवार , ०४:३७:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल आज राति पौने १० बजे क्यानडाको किंग सिटीमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ […]

आइतवार, असोज १३, २०८१

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा शनिबार पहिरोमा परेर उनीहरूको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका […]

आइतवार, असोज १३, २०८१

झापा । मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेको छ । ठूलो वर्षापछि आएको बाढी र पहिरो प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएको एनसेलले जनाएको छ । विपद्को समयमा आफ्नो परिवार तथा […]

आइतवार, असोज १३, २०८१

सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको […]

आइतवार, असोज १३, २०८१

सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन्। कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए। इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म […]

आइतवार, असोज १३, २०८१

झापा । सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ । आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक […]

आइतवार, असोज १३, २०८१