काठमाडौं । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ४५ अङ्कले बढेर २ हजार ५०८ दशमलव ८६ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै […]
काठमाडौं । सरकारले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल बनाउने भएको छ । कार्यदलले १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यसमिति’ […]
झापा । जापानका नयाँ प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव गराउने भएका छन् । जापानको लामो सत्ताधारी दल उदार लोकतान्त्रिक पार्टी (एलडीपी) का प्रधानमन्त्री सिगेरु इसिबाले आगमी हप्ता सदन विघटन गरेर कार्तिक ११ (अक्टोबर २७) मा […]
झापा । खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले कमला ह्यारिसले चुनाज जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको भनाइ छ […]
काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् । घाइतेको सङ्ख्या ९६ रहेको […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन […]
झापा । इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको ज्यान गएको छ । ३५९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई […]
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि […]
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले […]
काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण झन्डै ११ हजार विद्यार्थीले पढ्न पाएनन् भने देशभरका ४२ वटा विद्यालयमा क्षति पुगेको छ। अविरल वर्षाबाट विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिका विवरणहरू आइरहेका छन्। […]