२०८२ माघ १६ शुक्रवार , ०९:२६:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै […]

मङ्गलवार, असोज १५, २०८१

जनकपुरधाम ।  धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ। सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबीच सोमबार हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ बमोजिम विपद् व्यवस्थापन […]

मङ्गलवार, असोज १५, २०८१

झापा । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् । चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो । गएराति एक बजेदेखि लागू हुने गरी निगमले […]

मङ्गलवार, असोज १५, २०८१

झापा । रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा १३५ खर्ब रुबल अर्थात १ खर्ब ४५ अर्ब डलरको हुने हिजो प्रकाशित भएको बजेट योजनाको […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्दुर्घटनामा कैलाली जानकी गाउँपालिक-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो। जिल्ला […]

मङ्गलवार, असोज १५, २०८१