काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ। […]
काठमाडौं । देशभित्र कारखाना राम्रोसँग चलेको छैन, उद्योग फस्टाएको छैन, रोजगारी सिर्जना सुस्त छ । तर देश चलेको छ, किनकी विदेशमा रहेका नेपालीले हरेक महिना पसिना साटेर पैसा पठाइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो […]
काठमाडौँ । वि.सं. २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि वि.सं. २०८३ को पञ्चाङ्ग […]
झापा । बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनले रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने निष्कर्ष निकालेको छ । यूके बायोबैंकका झन्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्षअनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३० […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा सामान्य गिरावट आएको हो । नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० […]
काठमाडौं । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारको डिजिटल प्रचार सामाजिक सञ्जालमा आक्रामक बनेको छ । डिजिटल मार्केटिङ एजेन्सीहरूले उम्मेदवारका लागि सामाजिक सञ्जाल प्रचार, प्रतिस्पर्धीको गतिविधि निगरानी र मतदाता प्रतिक्रिया व्यवस्थापन गर्ने सेवा दिइरहेका […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रतिवेदन २०८२ ले नेप्सेको पूँजी र स्वामित्व संरचनामा महत्त्वपूर्ण सुधार गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पूँजी वृद्धि तथा रणनीतिक […]
काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण भएर रोस्टरमा रहेकाहरूको म्याद थप्न नसक्ने जानकारी गराएको छ । कोरियाली पक्षले नेपाली कामदारकै लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को नियममा परिवर्तन गर्न नसकिने जानकारी गराएको वैदेशिक रोजगार […]
कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने […]
काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ। एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराउनु भएको छ […]