झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ। गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले […]
बिर्तामोड । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को दिन आज झापाको बिर्तामोडमा महिलाको स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इनर विल क्लव अन्तर्गतका इनर विल क्लव अफ बिर्तामोड मिडटाउन र इनर विल क्लव […]
झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले विजय हासिल गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. १ मा निशा डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी […]
दमक। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेनले ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले नेकपा […]
भद्रपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत पाएका छन् भने उनका निकटतम […]
दमक । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत अहिले झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएको र मतपेटिका संकलनको काम सुरु भएको छ । यस निर्वाचनमा सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र नै झापा ५ हो । […]
बिर्तामोड । आज बिहान साढे ११ बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिबाट पक्राउमा परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा रिहा भएका छन् । फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहेको भनी पक्राउ परेका कन्दङवाले […]
सांकेतिक तस्वीर बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नं. ६ निवासी कन्दङवालाई बिहान ११:२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिको फलफूल […]
शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यस वर्ष झापाको पर्यकीय क्षेत्र चिल्लागढधाममा मनाइएको छ । नेपाल माझी उत्थान संघ शिवसताक्षी नगरसमितिको आयोजनामा धार्मिक तथा पर्यकीय क्षेत्र कनकाई नदीको तटमा […]
बिर्तामोड। झापा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका प्रत्यक्ष तर्फका उम्मेद्वार देवराज घिमिरेले आफूले थालेका अपूरा र अधुरा कार्य सम्पन्न गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले आज […]