झापा । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज […]
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ/नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा मंगलबार […]
झापा । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चारआलीस्थित अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यरुपमा मनाउन नेपाली सेनासँग सहकार्य गरेका झापा जिल्लामा […]
मेचीनगर । थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २९औँ वार्षिक साधारण सभामा ५ जना एकल संघर्षशील महिलाहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ । मेचीनगर ९ स्थित समूहको कार्यालय परिसरमा सोमबार सम्पन्न साधारण सभामा एकल […]
झापा । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ बुँदे माग पत्र पठाएको छ । जिल्लास्थित मुक्ति समाजका नेताहरुले संगठनको ३४औं स्थापन दिवसको अवसरमा ज्ञापनपत्र बुझाउँदै […]
बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]
बिर्तामोड । औषधि व्यवसायी, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष, रिभर साइड युथ फउण्डेशनका उपाध्यक्ष, नेकपा एमाले बिर्तामोड वडा नं ४ का अध्यक्षसमेत रहेका प्रदीप खरेलले आज आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् […]
दमक । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र […]
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया […]
झापा । झापामा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको […]