भद्रपुर । झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विविध रचनात्मक कार्यक्रमका साथ आज सोमबार २६औँ स्थापना दिवस मनाएको छ । भदपुर १० लेखनाथ चोकस्थित मनोज झपेन्द्र स्मृति भवनमा कार्यालय रहेको […]
सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भू–माफियाहरुले हत्याए पछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएकाले वडा कार्यालय सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा आजदेखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरेका छन् । वडा नम्बर ४ को कार्यालय […]
झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हालै सहकारी संस्थाहरुको विधि व्यवस्थापनका लागि इकाई बैठक र सेवा केन्द्र व्यवस्थापनको प्रभावकारिता विषयक गोष्ठी बिर्तामोडमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्नो डेरी उद्योग र एग्रो फार्ममा कार्यरत कर्मचारीहरुलाई चैत १४ र १५ गते उत्प्रेरणमुलक तालिम प्रदान गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएका ती […]
उमानाथ भण्डारी चुलाचुली । इलाम जिल्लाको दक्षिणी भेगमा अवस्थित चुलाचुली गाउँपालिकाले समयको माग र आवश्यकता अनुसार सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । कक्षा कोठालाई प्रविधिसँग जोड्नुका साथै आइसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालयसमेत सञ्चालनमा […]
झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा […]
झापा । झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान […]
दमक। अमेरीकाबाट बिभिन्न देश हुँदै भापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएको तीन जना भुटानी शरणार्थीहरुलाई पक्राउ गरिएको छ । अमेरिकाबाट अबैधरुपमा नेपाल आएर बसेका उनीहरुलाई आज (शनिवार) प्रहरीले नियन्त्रण गरेको हो । चैत १५ […]
बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको थियो । उनलाई […]