२०८३ वैशाख १५ मङ्गलवार , ०१:०७:१७ बजे

Sajhamanch

जिल्ला समाचार

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन […]

बुधवार, माघ ४, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । ८ महिनादेखि मेचीनगरमा कार्यरत राजकपुर चम्लागाईको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा सरुवा भए पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेको बताइएको छ । मेचीनगरमा प्रमुख […]

मङ्गलवार, माघ ३, २०७९

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने […]

मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले […]

आइतवार, माघ १, २०७९

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । […]

आइतवार, माघ १, २०७९

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले उपसमिति तथा नयाँ सदस्यहरुलाई शनिबार रेडक्रस परिचय तथा अन्तरक्रिया सम्पन्न गरेको छ । उपशाखाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा बुधबारेमा आयोजित सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको […]

आइतवार, माघ १, २०७९

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् । क्लबको शनिबार सम्पन्न प्रथम साधारण सभाको बन्दसत्रले आगामी तीन वर्षका लागि समदर्शीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि उनी उपाध्यक्ष थिए । […]

आइतवार, माघ १, २०७९

दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब […]

आइतवार, माघ १, २०७९

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप […]

शनिवार, पौष ३०, २०७९

बाह्रदशी । बाह्रदशी जेसीजको दोस्रो वार्षिक साधारण सभाले सन् २०२३ का लागि लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्य तथा सुरूङ्गा जेसीजका पूर्वअध्यक्ष कुमारमणि पोखरेल र […]

शनिवार, पौष ३०, २०७९