टाघनडुब्बा । झापा गाउँपालिकाले आजदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ । ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन […]
झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुईवटा वडामा बाल क्लब गठन गरिएको छ । वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बालमैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको […]
दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ । दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण […]
दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, […]
भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले […]
झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र […]