२०८२ फागुन १५ शुक्रवार , ०९:३९:५६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]

शुक्रवार, साउन १२, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरी नगरपालिकाले एक सातापछि बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग […]

बिहिवार, साउन ११, २०८०

दमक । डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन डेंगीका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु […]

बिहिवार, साउन ११, २०८०

कमल । झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले डेंगु […]

बुधवार, साउन १०, २०८०

दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिन साउन ८ गतेका खेलहरुमा ६ वटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक […]

मङ्गलवार, साउन ९, २०८०

झापा । शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण सम्बन्धी सञ्चालन गरिएको ८० घण्टे तालिम सोमबार समापन गरिएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा सञ्चालित सो तालिमामा ३८ जना […]

मङ्गलवार, साउन ९, २०८०

भद्रपुर । प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने खेमराज दाहालले झापा जिल्ला भित्रका महत्वपूर्ण जानकारी समेटेर पात्रो–पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको आकारभन्दा भिन्न प्रकृतिको र फरक शैलीमा प्रकाशित उक्त सामग्रीको नाम झापाको प्रतिबिम्ब राखिएको छ […]

मङ्गलवार, साउन ९, २०८०

दमक । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । पत्रकारले शिक्षकलाई […]

आइतवार, साउन ७, २०८०

बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान […]

आइतवार, साउन ७, २०८०

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०