२०८२ कार्तिक १४, बिहिवार , ०६:३०:४८ बजे

Sajhamanch

जिल्ला समाचार

गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न […]

आइतवार, फागुन २८, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ । झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको […]

शुक्रवार, फागुन २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित […]

शुक्रवार, फागुन २६, २०७९

भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै […]

शुक्रवार, फागुन २६, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ। कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको […]

बिहिवार, फागुन २५, २०७९

झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको […]

बिहिवार, फागुन २५, २०७९

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा […]

बिहिवार, फागुन २५, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ। शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र […]

बिहिवार, फागुन २५, २०७९

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको […]

बिहिवार, फागुन २५, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी […]

बुधवार, फागुन २४, २०७९